नियम ६६
नक्कल लिन सक्ने
: अदालतमा भएको मुद्दाको मिसिल संलग्न कागजातको नक्कल जजिष्ट्रारको स्वीकृतिमा सरोकारवालाले अनुसूची-२ बमोजिमको दस्तुर तिरी लिन पाउनेछ।